२० आश्विन २०८१ आइतबार
image/svg+xml

एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।

रोहितको सानदार प्रदर्शनमा ओमानमाथि नेपालको जित

क्यानडामा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले जित हात पारेको छ। सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले हराउँदै जित हात पारेको हो।

नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता

आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए।

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति

केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।

अख्तियारको टोली नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा,केही कागजपत्र बरामद

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

भ्रष्टाचारको राजनीतिकरण

सत्ता टिकाउने अंकगणितकै कारण ‘हर बेथिति’ समेत जायज देखिन थाले। उता बेथिति गर्ने दल र तिनका नेतालाई दण्डित गर्ने अधिकार राख्ने मतदातासमेत दण्डित गर्न सक्षम बन्नबाट पछि हट्दै गए। जसका कारण भ्रष्टाचार मौलाउन मद्दत पुग्यो।

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह

नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विपदको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म

अबका दिनमा जलवायुजन्य तथा मौसमी घटना र दुर्घटनाहरू बढ्दै जाने नै हुन्। यसले गर्दा हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले नै सबै कुरा पन्छाएर नै विपद् र जोखिमसँग जुध्ने सामर्थ्य पनि बढाउनुपर्ने अवस्था छ।

डा.रजनी ढकालकाे एघाराैं कृति ‘लैङ्गिकता र नेपाली साहित्य’ लाेकार्पण तथा स्रष्टा सम्मान

कवि, गीतकार, निबन्धकार तथा समालोचक डा.रजनी ढकालको ‘लैङ्गिकता र नेपाली साहित्य’ लोकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्