४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

महिला फुटबलमा बंगलादेश र जोर्डन पनि

नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन् ।

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

जब ब्याट्सम्यानको हेलमेटमा अड्कियो बल...

नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनर ब्याट्सम्यान तान्जिदसँग एउटा अनौठौँ घटना भयो जसले उनको आँखा गुम्न सक्थ्यो।

आईसिसी टी–२० विश्वकप: बङ्गलादेश र नेदरल्यान्ड्स भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बिहीवार बङ्गलादेश र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

नेपालको सुपर ८ मा पुग्ने सम्भावना कस्तो छ ?

अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।

टी-२० विश्वकप क्रिकेटः आज बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै

समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतमा मोदीको तेस्रो कार्यकालः नेपालसहित छिमेकी मुलुकको कस्तो छ अपेक्षा ?

भारतमा एकपटक फेरि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सत्ता सम्हाल्दै छन्। भारतको इतिहासमा मोदी जवाहर लाल नेहरु पछिको दोस्रो व्यक्ति हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको पदभार सम्हाल्ने छन्।

आइसिसी टी-२० विश्वकप: श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी

आइसिसी टी-२० विश्वकपमा समूह डी मा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ।

बंगलादेशी सांसद हत्या आरोपी नेपालबाटै अमेरिका!

सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी मूलका अमेरिकी नागरिक नेपालको विमानस्थल प्रयोग गरेर अमेरिका पुगेका छन्।

बंगलादेशी सांसद हत्या आरोपी हुसेनलाई भारत पठाइँदै

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपमा पक्राउ परेका बंगालदेशी नागरिकलाई भारत पठाउने तयारी थालिएको छ।

पक्राउ परेका बंगलादेशी सांसदको हत्या आरोपीलाई लिएर प्रहरी अलमलमा!

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।

८ विद्यार्थीको मेडिकल सपना पूरा हुँदै

बङ्गलादेश सरकारले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीको मेडिकल पढ्ने सपना पूरा हुने निश्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्