५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ८:५८ पूर्वाह्न

क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित

पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ ।

समयमै उपचार गराए बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ !

बालबालिकाहरूमा लाग्ने क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशत भन्दा बढी निको हुन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ।

बेवारिसे व्यक्तिलाई नागरिकता प्रदान गर्न समस्या छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।

‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ।

बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।

दिक्छेन र मर्जेनलाई ‘फेस अफ तामाङ किड्स’ काे उपाधि

तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्।

‘शाम्बाला’ ले बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने

निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका

नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।

शिक्षा मन्त्रीलाई पत्र

अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।

तनहुँमा छ वर्षमा चितुवाले लियो १४ बालबालिकाको ज्यान

पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।

हरेक वर्ष हराउँछन् १२ हजार बालबालिका

नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्