उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ।
सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।
तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण-२०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्।
निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
लक्ष्य एक– मूल गन्तव्य ! त्यसमा गाँसिएर अरू आउँछन्। बेलबहादुरसँग बिहे नि उस्तै उस्तै बन्यो।
नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।
अपाङ्गता भएका बालबालिकालाई आफ्नै समुदायमा बसेर विद्यालयमा अध्ययन गर्ने अवसर दिने समावेशी शिक्षा नीतिहरू अपनाइएको छैन।
पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो।
नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।
काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ।
श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन्।
चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार सङ्कलन गरिदिने भएको छ।