वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने
जिल्ला प्रशासन कार्यालय पर्साले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ।
निजामति सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा शनिबार विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो।
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ।