१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

नेपाल मेडिकल काउन्सिलद्वारा विसं २०८२ सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

बजेट अभावले अस्पताल निर्माण अलपत्र

कालीकोटको रास्कोट नगरपालिका–५ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कार्य साढे पाँच वर्षदेखि कछुवा गतिमा चलिरहेको छ।

मौसमको टुंगो नभएको हुँदा आज मेरो सदन छुट्ने भो : हर्क साम्पाङ

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ।

यु-२० एसियाली एथलेटिक्स च्याम्पियनसिप : नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालका पाँच खेलाडीले हङकङमा हुने २२औं यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

बागमती सरकारको नीति-कार्यक्रम : उद्यम र नवप्रवर्द्धनमार्फत रोजगारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको छ।

गण्डकी सरकारको नीति-कार्यक्रम : दोहोरिने तर कार्यान्वयन नहुने

लगानी सम्मेलनको नारा अघिल्लो वर्ष मात्र नभई लामो समयदेखि दोहोरिँदै आएको छ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

अवैध हतियार सहित भाग्ने क्रममा इप्रका बरहथवाबाट खटिएको प्रहरी टोलीले चारैतिरबाट घेरा हाली बुद्धिमान घलानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए।

इबोला रोकथामको पूर्वतयारी खै ?

नेपालका विमानस्थल, अस्पताल र स्वास्थ्य प्रणालीमा देखिएको कमजोर तयारीले विगतमा शंकास्पद बिरामी व्यवस्थापनमै समस्या सिर्जना गरेको थियो। इबोला संक्रमण रोकथामका लागि सामुदायिक सचेतना, द्रुत परीक्षण, आइसोलेसन र स्वास्थ्यकर्मीको सुरक्षामा तत्काल सुधार आवश्यक छ।

जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित

संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ।

दिगो पर्यटन प्रवर्द्धन गर्न पञ्चवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार भएको कार्यक्रममा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइएको थियो।

लुम्बिनी सरकार : आकर्षक नीति-कार्यक्रम, प्राथमिकतामा समृद्धि

सोमबार बसेको प्रदेश बैठकमा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारका प्राथमिकतामा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई समेटेका छन्।

आज ‘क्वाड’ विदेशमन्त्रीहरूको बैठक बस्दै

भारतले हाल अध्यक्षता गरिरहेको यस बैठकमा भारतीय विदेशमन्त्री एस. जयशंकर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ र जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगी सहभागी हुँदैछन्।

सुदूरपश्चिम सरकार : फितलो कार्यान्वयन, प्राथमिकताका कार्यक्रम पनि ओझेलमा

केन्द्रिकृत राज्यसत्ताले उपेक्षा गरेका कारण विकासमा पछाडि परेको महसुस गरेको सुदूरपश्चिमले संघीयता कार्यान्वयनपछि आफ्नै आँगनमा प्रदेश सरकार पाएको आठ वर्ष पूरा भएको छ।

सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउ बगैँचा

पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैँचा हस्तान्तरण गर्नेगरी अहिले वडा कार्यालयले स्याउ बगैँचा विस्तार र संरक्षणको काम गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्