टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो
टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।
टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।
२०२० को चुनावमा आफूलाई हराउने वर्तमान राष्ट्रपति जो वाइडेनलाई २०२४ को चुनावमा ‘हराउँछन्/हराउँछन्’ जस्तो स्थिति बनाइसकेका ट्रम्पको प्रतिद्वन्द्वी हुन आइपुगिन्–जो वाइडेनकी उपराष्ट्रपति कमला ह्यारिस (पुनः उम्मेदवार बनेका डेमोक्र्याटिक राष्ट्रपति जो वाइडेन चुनावी मैदानबाट वाहिरिएपछि )।
बुधवार राति फ्लोरिडासँग ठोक्किएको मिल्टन आँधीका कारण सेन्ट लुसिया राज्यमा ४ जनाको मृत्यु भएको छ।
अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन आँधी बुधवार राति फ्लोरिडासँग ठोक्किने भएकाले त्यस क्षेत्रलाई खाली गर्न लाखौँ नागरिकलाई निर्देशन दिइएको छ।
अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।
तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।
नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।
‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदैछ।
अमेरिकाको मिसौरी राज्यका जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ।
अमेरिकाले रूसमाथि २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
उनलाई मेरो त्यस्तो किसिमको प्रश्नले नराम्रो लाग्न सक्ला भने सोच्थेँ। तर आज बिहानै उनीसँग कुरा गर्न पाउँदा भने एकप्रकारले बेचैन भएको मेरो मन ढुक्क भयो। जे/जसरी भए तापनि सुरक्षित र जीवितै अमेरिका छिर्न सफल भएछन् भन्ने लाग्यो।
संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले खुशी व्यक्त गरेका छन्।
बिहीवारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।
सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।
सोमवारका विभिन्न स्पर्धापछि अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।