कास्की पहिरोमा मृत्यु भएका पाँच जनाको सामूहिक दाहसंस्कार
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ।
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ।
देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन्।
अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ।
कैलालीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने विद्यार्थीसहित छ जना गम्भीर घाइते भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।
विद्यालय जाँदै गरेका एक जना बालकलाई मोरङको केराबारीमा रहेको महुरे खोलाले बगाउँदा मृत्यु भएको छ।
गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो।
बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शौचालय जाने क्रममा सर्पले टोक्दा एक पुरुषको मृत्यु भएको छ।
सिगास गाउँपालिका वडा नं ९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।
कैलालीमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका एक बालकको मृत्यु भएको छ।