२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
बजार

आज घट्यो सुनको मूल्य, कति पुग्यो ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ कायम भएको थियो।

प्रकाशित: १९ आश्विन २०८३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App