१० मंसिर २०८१ सोमबार
image/svg+xml

महाभियोग दर्ताका कागजात पेस गर्न आदेश

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

समिट वुमन अफ द इयर २०२२ सम्पन्न

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल फाईभ पी प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स् प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धी नेपाल फाईभ पी प्रदर्शनी हुने भएको छ।

युक्रेनको दुःख बन्दै रुस

युक्रेनको राजधानी किएभ, खारकिभ, ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ।

मलको सहज आपूर्ति

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पालामा यसको आपूर्तिका निम्ति राम्रो पहल हुन सकेन। त्यो बेलामा निकै कोसिस गरेपछि बंगलादेशबाट मल ल्याउने सहमति भएको हो।

संकटमा आरन पेशा

घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ।

पेस्तोलसहित एक जना पक्राउ

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत फेला पारेको हो।

नेपाली मार्केटिङ एसोसिएसन ‘एनएमए’ सुरु

एनएमए नेपालको बजारीकरण संघ एउटा गैरमुनाफा संस्थाको रूपमा दर्ता भएको छ, जसको मुख्य उद्देश्य उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेसेवरहरूको एउटै आवाज सृजना गर्नु रहेको छ।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेसी तोक्न सुरु

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ।

सर्वोच्चमा आजदेखि गोला प्रणाली

अब प्रधानन्यायाधीशको चाहनाअनुसारको इजलासमा मुद्दा पार्ने प्रवृत्तिको अन्त्य हुनेछ भने वर्षौंदेखि थन्किएका मुद्दाले पनि पालो पाउनेछन्। मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार भइरहने विवाद अन्त्य हुने,बिचौलिया,भ्रष्टाचारजस्ता विकृति घट्ने अपेक्षासमेत गरिएको छ।

प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

गोला प्रक्रियाबाट पेसी एक सातापछि

सर्वोच्चमा बुधबार प्रधानन्यायाधीशबाहेक न्यायाधीशहरूको बैठकले पूर्ण बैठक बसी यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने सहमति गरेको छ।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी ताेकेका थिए। उनले आफ्ना लागि कुनै पनि इजलास ताेकेका थिएनन्। पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ। कुनै पनि इजलासमा सुनुवाइ भने सुरु भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्