जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध
जनकपुमा जारी जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्विरोध निर्वाचित भएका हुन्।
जनकपुमा जारी जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्विरोध निर्वाचित भएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनको दोस्रो दिन मंगलबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन बन्द सत्र जारी रहेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम एकता महाधिवेशनमा जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।
मधेसको राजनीति सँधै उतारचढावले गुज्रिरहन्छ, चाहे प्रदेशका कारणले होस् वा केन्द्रका कारणले। मधेसको राजनीतिमा कहिल्यै पनि स्थिरता देखिएको छैन। विशेषगरी मुलुक सङ्घीयतामा गएपछि।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्।
संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।
७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ।