१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

उपेन्द्र यादवको रिटमा सर्वोच्चले भन्यो: निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु

सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

अदालतले जेठ  ८ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App