जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समिति विस्तार
अभियानको समय तालिका पछि तय गर्ने जानकारी दिँदै प्रवक्ता सुमनले संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी गर्ने बताए ।
अभियानको समय तालिका पछि तय गर्ने जानकारी दिँदै प्रवक्ता सुमनले संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी गर्ने बताए ।
‘प्रचण्डको महत्त्वाकाङ्क्षी एवम् अस्थिर अभिव्यक्ति, समय समयमा जालझेल, षड्यन्त्रमूलक क्रियाकलाप तथा आफू सधैँ सत्तामा कसरी टिकिरहने किसिमको गतिविधिले उत्पन्न भएका अविश्वासका कारण उनको सरकार पतन भयो,’
यस्तै भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने ‘चट्टानी अडान’का कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न नसकेको अध्यक्ष यादवले दाबी गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि सहयोग नगर्ने भएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ।
संसद् अधिवेशन चालू नरहँदा सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेश माघ २४ गते संसद्मा पेस हुँदैछ।
समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, 'प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।'
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदैछ ।
यो संविधान संविधान सभाबाट घोषणा गरिएको हो । केही लेखन्दासहरुले मिलेर लेखेको संविधान हो ।
सङ्घीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले चार महिना पछि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न ४ महिना पछि जसपा नेपाल सडक आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन्।
पार्टी पदाधिकारी चयनको जिम्मेवारी पाएका अध्यक्ष यादवले सह उपाध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् भने ५ जना उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्यलाई नियुक्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ आजदेखि सुरु हुँदैछ।समाचारको सारांश
आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपा नेपालले केन्द्रीय अभियन्ताका लागि कार्यादेश तोकेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।