संविधान संविधानसभाले बनाएको भन्न मिल्दैन, केही लेखन्दासले लेखेका हुन्: उपेन्द्र यादव
यो संविधान संविधान सभाबाट घोषणा गरिएको हो । केही लेखन्दासहरुले मिलेर लेखेको संविधान हो ।
यो संविधान संविधान सभाबाट घोषणा गरिएको हो । केही लेखन्दासहरुले मिलेर लेखेको संविधान हो ।
सङ्घीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले चार महिना पछि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न ४ महिना पछि जसपा नेपाल सडक आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन्।
पार्टी पदाधिकारी चयनको जिम्मेवारी पाएका अध्यक्ष यादवले सह उपाध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् भने ५ जना उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्यलाई नियुक्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ आजदेखि सुरु हुँदैछ।समाचारको सारांश
आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपा नेपालले केन्द्रीय अभियन्ताका लागि कार्यादेश तोकेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ।ललितपुरको साना गाउँमा आइतबार बैठक सुरु भएको हो ।
साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टीको जेठमा आयोजित महाधिवेशनले केन्द्रीय समिति सर्वसम्मत चयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाएको थियो। सोहीअनुसार केही दिनमा दुई सय एक सदस्यीय केन्द्रीय समिति टुंगो लगाइने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको अध्यक्ष बाहेक बाँकी रहेका पदाधिकारी छनौटका लागि निर्वाचन नहुने भएको छ । अध्यक्षमा उपेन्द्र यादव बुधबार नै सर्वसम्मतले चयन भैसकेको छ ।
जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय महाधिवेशन अन्तर्गत आज अध्यक्ष बाहेकका पदाधिकारी चयनका लागि मतदान हुँदैछ।