इजरायल पठाउने नाममा ठगी
इजरायल जाने आशामा पैसा बुझाएका व्यक्तिहरू जति सक्दो छिटो पठाउन शिवाकोटीलाई दबाब दिइरहेका थिए।
इजरायल जाने आशामा पैसा बुझाएका व्यक्तिहरू जति सक्दो छिटो पठाउन शिवाकोटीलाई दबाब दिइरहेका थिए।
जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ।
भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ।
दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको टिप्पणी गरेका छन्।
हरेक वर्ष बस्ती र भौतिक पूर्वाधारहरूलाई चिथोरिरहने हाम्रो विपद्जन्य अवस्थामा गएको भदौ १० गते आएको अप्रत्याशित भोटेकोसी–त्रिशूली बाढीले हामीलाई आक्रान्त बनाएको छ।
कप्तान शे होपको अविजित शतक र केमो पलको पाँच विकेटको मद्दतमा वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ रनले पराजित गरेको छ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अनुभव र सुझाव सुनेकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा ठुलो मात्रामा तेल, ग्यास र खनिजको खोजी सुरु गर्ने तयारी भइरहेको बताएका छन्।
नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ।
सुकुम्बासी र बाढीपीडित गरी करिब साढे चार सय परिवारले यस पटकको दसैं होल्डिङ सेन्टरमै मनाउने भएका छन्।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।