२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

अब प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने

स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ।

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थीसहित २१ जनाको मृ*त्यु, ४० बढी घाइते

पछिल्लो ६ महिनामा विद्यालयका भवन भत्किने चार ठूला घटना भएका छन्

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ।

दसैँ मनाउन उपत्यकाबाट दुई लाख ६२ हजार यात्रु बाहिरिए

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।

मधेस प्रदेशमा धार्मिक पर्यटक भित्र्याउने अवसरबाट चुक्दै सरकार

मधेस प्रदेशको पर्सादेखि सप्तरीसम्म रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका स्थानको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने कार्यमा प्रदेश सरकार उदासीन देखिएको छ।

होर्मुजमा मालवाहक जहाज डुब्यो, अनुसन्धान हुँदै

आईआरजीसीको नौसेनाले होर्मुजमा बनाएको समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको छ।

दिल्लीमा इन्टरनेट र मेट्रो सेवा रोकिएकोमा सरकारले माग्यो माफी, आज सर्वोच्च अदालतमा सुनुवाइ

भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ।

धरानमा हिउँदमा खानेपानी अपुग

राणाशासनको समयमै उपत्यकापछि सहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थित खानेपानी वितरण र व्यवस्थापन गरिएको सहर धरान भए पनि हिउँदमा पानी अभाव हुने गरेको छ।

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

वाग्लेले नेपालले भोगेको प्रकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

सडक किनारका 'यमराज' रुखहरू

गाईघाट साउने खण्डको बरुवा पुल तरेपछि १२ किलोमिटरसम्म दूरीमा मात्र दुई दर्जन बढी यस्ता जोखिमयुक्त रुखहरू विपतको कारक बन्ने तरखरमा छन्।

कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुङ्गटा पहिलो स्थानमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुलातर्फको मतगणनामा अनिल रुङ्गटा सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन्।

कक्रोच आन्दोलनमा सहभागी भएपछि देश छाड्न इमरान खानलाई भारत सरकारको नोटिस

मुम्बई प्रहरीले आमिर खानको भान्जा तथा अभिनेता इमरान खानलाई नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्