९ पुस २०८१ मंगलबार
image/svg+xml

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाउने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ।

उकालीपानीमा होमस्टे सम्भाव्यता अध्ययन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।

लकडाउनमा निशुल्क पढाउने ‘गुरुआमा’

लकडाउनका कारण घरमै थन्कीएका दुई सन्तानको शैक्षिक गतिविधि शून्य बन्दै थियो। उनिहरु पठनपाठन भन्दा पनि मोबाईल अनि टिभीमा बढि ब्यस्त थिए। विद्यालय बन्द भएपछि पठनपाठन भन्दा बाहिर ध्यान केन्द्रीत गरेका दुई सन्तानलाई कसरी पठनपाठनमा अभ्यस्त बनाउने भन्ने पिरलो दंगीशरण गाउँपालिका सलौराकी गणेशकुमारी केसीलाई बढ्दै गयो।

काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर अध्ययन गर्न भारत तयार

छिटो काम गर्न सके यो रेलमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न हुने तीन खर्ब रूपैयाँभन्दा धेरै लाग्ने अनुमान छ।

एनओसी नपाउँदा अन्योलमा विद्यार्थी

कोरोना महामारीको कारण देखाएर सरकारले एनओसी लेटर नदिँदा ३५ हजार विद्यार्थीको विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिले गर्ने बाटो रोकिने सम्भावना बढेर गएको छ।

विपद् अध्ययन कार्यदल बनाउन प्रस्ताव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा आइपरेका विपत्तिको अध्ययन र तिनले निम्ताएका समस्या समाधानका लागि सुझाव कार्यदल गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्।

राजु सदा मृत्यु प्रकरणः संसदीय अध्ययन समिति गठन

आइसोलेसनमा उपचार अभावमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ। आइतबार बसेको प्रदेश २ प्रदेशसभा बैठकले पाँच सदस्यीय सदाको मृत्युसम्बन्धी अध्ययन गर्न विशेष समिति गठन भएको हो।

चरा अध्ययनले खुल्यो नयाँं तथ्य

राष्ट्रिय निकुञ्ज र घना जंगल क्षेत्रमा जस्तै कृषि क्षेत्र पनि नेपालका लेसर एडजुटेंट स्टाँंक चराका लागि महत्वपूर्ण बसोबास क्षेत्र रहेको अनुसन्धानले देखाएको छ ।

लुम्बिनीका विहारको अध्ययन सुरु

लुम्बिनीमा निर्माण हुने बिहारको अध्ययन सुरु गरिएको छ । बृहत लुम्बिनी गुरुयोजना अन्र्गत निर्माण हुने ४० बिहारको अवस्था बारे बुझन अध्ययन थालिएको हो ।

शिक्षा मन्त्रालयले कोरोना नियन्त्रणका लागि अध्ययन समिति बनाएर काम थाल्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना रोकथाममा सघाउन पूर्व विज्ञान मन्त्री गणेश साहको नेतृत्वमा २८ सदस्यीय विज्ञहरुको समिति बनाएर कोरोना नियन्त्रणबारे अध्ययन अनुसन्धान सुरु गरेको छ। उक्त समितिमा विषय विज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए।

विद्युतीय मतदानका लागि आयोगले अध्ययन गर्ने

निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने विषयमा अध्ययन थाल्ने भएको छ।

कार्यदलले एमसिसी बारे अध्ययन मात्रै गर्छ, निर्णय गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसिसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्। बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन्।

मनाङविरुद्ध आयोजककाे जित

झापाको झिलझिलेमा भएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब विजयी भएको छ।

होसियार ! बेलायतमा पढ्न आउँदा बितरा पर्नुहोला

कुनै जमाना बेलायतमा विद्यार्थी भिसामा भित्रिनेहरुको ‘स्वर्ण युग’ थियो। एउटा यूनिभर्सिटीमा पढ्छु भनेर आउने अनि अर्को कलेजमामा भर्ना गर्न पाइने। काम जति गरे पनि हुने कसैले नसमाउने।

सबै प्रदेशमा विज्ञान अध्ययन केन्द्र स्थापना गरिने

राष्ट्रिय विज्ञान प्रविधि तथा समन्वय परिषद्को पहिलो बैठकले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रत्येक प्रदेशमा एक/एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्