युएईविरुद्ध सन्दिपले दिलाए नेपाललाई छैटौं सफलता
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) मा पहिलो पटक खेलिरहेका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हराएको छ।
ताजास्थीतीमा श्रीलंकाले १४ दशमलब २ ओभरमा ८ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । श्रीलंका अझै ३२१ रनले पछि रहेको छ ।
भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतविरुद्धको खेल जित्न श्रीलंकाले ३५८ रन बनाउनु पर्ने भएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।