३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विश्वकप क्रिकेटः भारत र श्रीलंकाविचको खेल सुरु,पहिलो ओभरमै भारतका कप्तान आउट भए

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले आयोजक भारत र श्रीलंकाबिच खेल भईरहेको छ।ताजास्थीतीमा भारतले ४ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

नेट अभ्यास गर्दै दीपेन्द्रसिंह, उनलाई फर्काउन सबै प्रयास भइरहेका छन्: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालमाथि ओमानको रोमाञ्जक जित

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको आजको खेलमा नेपाल पराजित भएको छ।

ओमानले नेपाललाई दियो जितका लागि १४६ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा ओमानले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः ओमानले गुमायो ८ औँ विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ८ औँ सफलता हासिल गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानका प्रतिक २४ रनमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोटः ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोटः नेपालले टस जितेर रोज्यो बलिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज ओमानसँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हरायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ।भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० ले हरायो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनाएको छ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको खेलमा टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्