१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालका कुशल मल्ल पनि आउट

फाइल तस्बिर

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले ५ औं सफलता हासिल गरेको छ।  

ओमानले दिएको १४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले आफ्नो ५ औँ विकेट गुमाएको हो। ओमानका लागि मेहरान खानले नेपालका कुशल मल्ललाई १० रनमै आउट गरेका हुन्।

प्रकाशित: १६ कार्तिक २०८० ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App