७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालविरुद्ध ओमानलाई ६ औं सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले ६ औं सफलता हासिल गरेको छ।  

ओमानले दिएको १४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले आफ्नो ६ औँ विकेट गुमाएको हो। ओमानका लागि अकिब इलियासको बलमा जिशान मकशुदले गुलशन झालाई ३ रनमा आउट गरेका हुन्।

प्रकाशित: १६ कार्तिक २०८० ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App