१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

ओमानका कप्तान जिशान ३३ रनमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ७ औँ सफलता हासिल गरेको छ।  

नेपालले आफ्नो ७ औँ सफलताको रुपमा ओमानका कप्तान जिशान मकशुदलाई  आउट गरेको हो।

नेपालका अविनाश बोहराको बलमा आशिफ शेखले आउट गरेका हुन्। जिशानले ओमानको पारी सम्हाल्दै २६ बलमा ३३ रन बनाए।

प्रकाशित: १६ कार्तिक २०८० ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App