१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

२०–२० क्रिकेट विश्वकप छनोटः ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो सफलता हासिल गरेको छ। ओमानविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको नेपालले पहिलो ओभरमै ओमानको एक विकेट झारेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका कश्यप प्रजापतिलाई आउट गरेको छ। नेपालका करण केसीको बलमा आशिफ शेखले कश्यपलाई ८ रनमा आउट गरेका हुन्।  

आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्न चाहन्छ।  

प्रकाशित: १६ कार्तिक २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App