९ मंसिर २०८१ आइतबार
image/svg+xml

खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।

गुल्शनलाई दोस्रो सफलता, युएईले गुमायो चौथो विकेट

गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए अर्को विकेट

गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको हुन्। झाको बलमा वसिम क्याच आउट भएका हुन्।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईका खालीद शून्य रनमा आउट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।

त्रिकोणात्मक टी–२० सिरिजः नेपालले जित्यो टस, युएईविरुद्ध पहिले बलिङ गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेको छ।

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र युएई खेल्दै

नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।

युएईविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्य

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।

सन्दीपबिनै नेपालले त्रिकोणात्मक शृंखला खेल्ने

आगामी कात्तिक १ देखि १० गतेसम्म घरेलु मैदानमा हुने शृंखलामा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले प्रतिस्पर्धा गर्दै छन् ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज नेपालमा, नेपालले पहिलो खेल युएईसँग खेल्ने

नेपालमा कार्तिक १ गते देखि १० गतेसम्म तीन देशविचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल हुँदैछ।

महिला टी–२० सिरिज: नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महिला टी–२० सिरिज: नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्