९ मंसिर २०८१ आइतबार
image/svg+xml

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ।

पिएनजी ट्वान्टी–२० विश्वकपमा छनोट

घरेलु मैदानमा फिलिपिन्समाथि रवाफिलो जित निकाल्दै पपुवा न्युगिनी(पिएनजी) ले मेन्स ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा स्थान बनाएको छ।

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० लिगमा छनोट

नेपाली क्रिकेटर स्पिनर सन्दीप लामिछाने र मध्य क्रमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरी ग्लोबल टी-२० मा छनोट भएका छन्। क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिगमा लामिछाने र ऐरी छानिएका हुन्।

क्लबस्तरीय टी–२० क्रिकेट जेठ १ देखि

जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

एपिएफ र कोसीबीच उपाधि भिडन्त

तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोसी प्रदेश भिड्ने भएका छन्।

मेयर्स कप महिला ट्वान्टी–२० : उपाधिका लागि एपिएफ र कोशी बिहीबार भिड्ने

राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन्।

मेयर्स कपः ललितपुर बाहिरियो

ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।

मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट फागुन २६ बाट

पाकिस्तानी दूतावासमा सोमबार सम्पन्न एक कार्यक्रमका बीच प्रतियोगिताको मिति र खेलतालिका सार्वजनिक गरिएको हो।

अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो

सोमबार कैलालीको नवबालवाटिका विद्यामन्दिरले सोमबार गुराँस एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगेसँगै एलपिएलको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।

सेभेन थ्री स्पोर्टसद्वारा सम्झौता रद्द

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी-२० लिगका लागि सम्झौता रद्द गरेको छ।

फेब्रुअरी १४ देखि काठमाडौंमा त्रिदेशीय शृंखला

नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्