मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।
नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन्।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भइरहेको खेलमा मलेसियाले आक्रामक रुपमा व्याटिङ सुरु गरेको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानले सिङ्गापुरलाई हराएको छ ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध मलेसियाले टस जितेको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले ब्याटिङ सुरु गरिसकेको छ। ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा हङकङविरुद्ध बहराइनले १४६ रन बनाएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र बहराइनबिच खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत अहिले ओमान र सिङ्गापुरबिच खेल भइरहेको छ ।ताजास्थीतीमा ओमानले पहिला व्याटिङ ६ दशमलब १ ओभरमा १ विकेट गुमाएर ४२रन बनाएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो।
बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ। संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो।