क्यान निर्वाचन जेठ मसान्तभित्र
‘जेठ मसान्तभित्रमा विशेष साधारणसभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं।’
‘जेठ मसान्तभित्रमा विशेष साधारणसभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं।’
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको उल्लेख गरेका छन्। बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे।
मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा मल्लले राजीनामा दिएका हुन्। नेपाल टी-२० लिगमा विवाद र म्याच फिक्सिङका कारण तीव्र आलोचनापछि उनले राजीनामा दिएका हुन्।
नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।
उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो।
नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।
मंगलबार पोखरामा भईरहेको कार्यसमितिको बैठकले सान्दिप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल गर्न लागेको हो।
मंगलबार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रिय सदस्यहरुले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामाको माग गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।
क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नामिबिया र स्कटल्यान्डसँग हुने खेलका लागि क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।
उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत ‘प्रत्येक क्षणका लागि आभारी छु । उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’ भन्दै स्टाटस लेखेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल क्रिकेट संघको साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी-२० लिगको सम्झौता त्रूटिपूर्ण रहेको अध्यक्ष चतुरबहादुर चन्दले स्विकारेका छन्।
बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दिपको बारे नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन्।