त्रिकोणात्मक टी–२० सिरिजः नेपालले जित्यो टस, युएईविरुद्ध पहिले बलिङ गर्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेको छ।
चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।
स्याङजा क्रिकेट संघले स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ। प्रशिक्षणसँगै उनीहरुले आगामी कात्तिक २० गतेदेखि स्याङजामा आयोजना हुने पुतलीबजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्ने छन्।
आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलङ्का आमनेसामने हुने भएका छन्।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले इग्ल्याण्डलाई हराएको छ।आज सम्पन्न खेलमा अफगानिस्तानले साविक विजेता इग्ल्याण्डलाई ६९ रनले हराएको हो ।
भारतमा जारी विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ।ताजास्थीतीमा इग्ल्याण्डले ओभरमा ३३ ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको छ ।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको पाँच विकेट झरेको छ। ताजास्थीतीमा इग्ल्याण्डले २३ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको चार विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको तीन विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १४ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा इग्ल्याण्डबिरुद्ध अफगानिस्तानले २८४ रन बनाएको छ।
ताजास्थीतीमा अफगानिस्तानले ३४ ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डबिरुद्ध अफगानिस्तानले तीनविकेट गुमाएको छ।ताजास्थीतीमा अफगानिस्तानले २५ ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको छ।