४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेस पहिलो शक्ती, एमाले खुम्चियो, माओवादी शुन्य,नागरिक उन्मुक्तीको उदय

निर्वाचनको परिणाम अनुसार सुदूरपश्चिममा नेपाली काग्रेस पहिलो शक्ती बनेको छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाले हवाई गस्ती गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा मतदान स्थलको सुरक्षामा कडाई गरिएको छ।

सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

प्रधानमन्त्री कप क्रिकेट: कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए।

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

‘हेभिवेट’लाई स्वतन्त्र र बागी चुनौती

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ।

राजधानी घोषणाकाे ४ वर्ष: पाइएन जग्गा, बनेन राजधानी

आज असोज १२ गते अर्थात् सुदूरपश्चिम प्रदेश सभाको ४६ औँ बैठकले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी राख्ने घोषणा गरेको आज चार वर्ष पूरा भएको दिन।

लुम्बिनी,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तर/पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ।

लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

अछाम पहिरो पीडितलाई घरमै पुगेर प्रदेश सरकारद्वारा राहत वितरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन्।

अत्यधिक बर्सातले कृषिबाली तहसनहस,किसानलाई बाढी पीडा

लगातारको बर्सातका कारण माछामा १५ करोड बढी क्षति,४ हजार पाँच सय ४ घरमा क्षति २५ जनाको मृत्यु १ बेपत्ता

सुदूरपश्चिममा १६ लाख बडीले मतदान गर्न पाउने

आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्