ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ।
एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले जित्न २ सय ५२ रन बनाएकाे छ।
एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा मलेसिया विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
अशोक धामीको यादगार प्रदर्शन प्रेरणामा नेपालले शुक्रबार मलेसियामाथि रबाफिलो जितसहित समूहविजेता बन्दै एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा स्थान बनाएको छ।
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै शृंखला उपाधि जितेको हो। नेपालले पाँच खेलको महिला टि-२० शृंखला ३-२ ले जितेको हो।
नेपालले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य मलेसियाले इनिङको अन्तिम बलमा पूरा गर्यो। यो नतिजासँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको निर्णायक तथा अन्तिम खेल आइतबार हुनेछ।
मलेसियासँग हुने पाँच महिला टि२०आई सिरिजको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।
अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्।
मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ। शुक्रबार नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन्।
सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन।
नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।