२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मलेसियासँगको महिला क्रिकेट शृंखला नेपालकाे पाेल्टामा

मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै शृंखला उपाधि जितेको हो। नेपालले पाँच खेलको महिला टि-२० शृंखला ३-२ ले जितेको हो।  

आजको खेलमा नेपाली महिला टोलीले ११० रनको लक्ष्य पछ्याउँदै ३ विकेटले शानदार जित हात पार्दै च्याम्पियन बनेको हो।नेपालका लागि सीता राना मगरले उत्कृष्ट पारी खेल्दै ३४ रनको योगदान पुर्याइन् भने कविता जोशीको उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन्।

प्रकाशित: २१ जेष्ठ २०८० ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App