२४ असार २०८१ सोमबार
image/svg+xml

मलेसियासँगको महिला क्रिकेट शृंखला नेपालकाे पाेल्टामा

मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै शृंखला उपाधि जितेको हो। नेपालले पाँच खेलको महिला टि-२० शृंखला ३-२ ले जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्