२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाल सुपर लिग: बराबरीले दुवै टोलीलाई घाटा

बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।

नेपाल सुपर लिगः उपाधि दाबेदार ललितपुर र झापाबीच खेल हुँदै

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप

ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ।

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।

ललितपुर विजयी, शीर्ष स्थानको होड थप रोमाञ्चक

ललितपुर सिटी एफसीको जितसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दाबेदार मानिएका टोलीबीच शीर्ष स्थानको होडमा रोमाञ्चक बनेको छ।

वडा-११ लाई टिम इभेन्टमा स्वर्ण

वडा-११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ।

ललितपुरको तेस्रो बराबरी

यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।

नेपाल सुपर लिगः ललितपुरलाई वीरगञ्जले बराबरीमा रोक्यो

नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।

नेपाल सुपर लिग: ‘तीन अंक लिने अवसर गुम्यो’

दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखरा थन्डर्स आक्रामक देखिए पनि गोल गर्न भने चुक्यो।

ललितपुर सिटी एफसीको मोबिलिटी पार्टनर साइमेक्स इंक

नेपालको लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इंकले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरका रूपमा सहकार्य गर्न सम्झौता गरेको छ।

ललितपुरको सुखद सुरुआत

पोखरालाई जित दिलाउन दिनेश राजवंशीको प्रदर्शन उत्कृष्ट रह्यो। केही समयअगाडि नै अस्ट्रेलिया पलायन भएका दिनेश एनएसएल खेल्नका लागि नै स्वदेश फर्किएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्