१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मन्त्री मनाङेको गुण्डागर्दीमा कारबाही खोइ?

मन्त्रालयमा योजना कार्यान्वयनका विषयमा छलफल भइरहेका बेला मंगलबार मनाङेले आठौँ तहका कर्मचारी प्रकाश ओझामाथि कुटपिट गरेका हुन्।

चिनियाँ कम्पनीबाट खोसियो बूढीगण्डकी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ मा यो आयोजना बिनाप्रतिस्पर्धा गेजुवालाई दिएको थियो। तर गेजुवाले साढे तीन वर्षको अवधिमा आयोजनाको लाइसेन्स होल्ड गर्नेबाहेक सिन्को भाँच्ने कामसमेत गरेको थिएन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नै गेजुवाबाट बूढीगण्डकी खोस्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो।

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

योजना कार्यान्वयनका विषयमा छलफल भइरहँदा विवाद भएपछि मन्त्री दीपक मनाङेले आफ्नै मन्त्रालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीलाई कुटपिट गरेका हुन्।

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन्।

सांसद गुरुङको तलबभत्ता समाजसेवामा

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ भने अरु भन्दा फरक छिन्। समानुपातिकबाट सांसद बनेकी उनले भ्रष्टाचार त परको कुराआफूले पाएको तलबभत्तापनि सामाजिक काममा खर्चेर उदाहरणीय बनेकी छन्।

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण नभए आन्दोलन गर्ने चेतावनी

धादीङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा एक साता भित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

गण्डकी प्रदेशः मन्त्री थापाले तलबभत्ता समाजसेवामा खर्चिए

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन्। कास्की–२ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन्।

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

गण्डकी प्रदेश पुरुष हक्की टिम विराटनगरमा

विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली सोमबार प्रस्थान गरेको छ।

कास्कीका ५२ खेलकुद योजनालाई पौने तीन करोड बजेट

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनांगे)ले खेलकुद पूर्वाधारको लागि बजेट छुट्टाएका हुन्।

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

पदयात्रा र टुरको मूल्य सूची सार्वजनिक गर्नुपर्ने बाध्यकारी

विदेशी पर्यटकलाई पदयात्रा र टुर गराउँदा लिइएको शुल्कको दर र विवरण प्रदेशको पर्यटन मन्त्रालयलाई बुझाउनुपर्ने गरि गण्डकी प्रदेश सरकारले पर्यटन सम्बन्धि विधेयक ल्याउन थालेको छ। यो विधेयक कुनै संशोधनबिना कानुनको रुपमा लागु भएमा पदयात्रा र टुर अपरेटर्सले पाहुनासँग लिइएको शुल्कको दर र विवरण सार्वजनिक गर्नुपर्नेछ।

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्