कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रुपमा देखा परेको बताएका छन्।
वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयौं परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएको छ।
उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएको छ।
हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।
भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।
सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ।
केही समययता वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि दैनिक १३ सय हाराहारी युवाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
माल्दिभ्समा चीन निकट मानिने मोहम्म मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।
भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले युद्धरत देश रुस र युक्रेनमा लडिरहेका नेपालीलाई उद्धार नगरिएको भन्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आलोचना गरेका छन्।