तीन वटा संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयकलाई सङ्घीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ।
अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी गराए।
प्रधानमन्त्री दाहालले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलिको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताए।
उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो।
बुधवारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ।
नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा बस्ने तय भएको छ। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्।
सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।
जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।
निरन्तर वर्षा र बाढी पहिरोको कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।
संघीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।
गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको हो।