२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८-०७९ पेस गर्नेछन्।

प्रकाशित: ७ भाद्र २०८० ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App