१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक स्थगित

नेकपा एमालेले सचिवालय बैठक स्थगित गरेको छ। 

निरन्तर वर्षा र बाढी पहिरोको कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ।  यही शनिवार सिरहाको धनगढीमाई नगरपालिका–१४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको हो। 

प्रकाशित: ८ भाद्र २०८० १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App