१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

सुशीलाको बालेनलाई सुझाव: जोशमा होस पुर्‍याएर काम गर्नू

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै काममा होस पुर्‍याउन सुझाएकी छन् ।

ऊर्जावान नेतृत्वले देशलाई स्थिर भविष्यतर्फ डोर्‍याउने निवर्तमान प्रधानमन्त्री कार्कीकाे विश्वास

आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रुपमा समाप्त भएको उनले बताइन्।

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जारी (तस्बिरसहित)

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।

बालेनलाई बधाई दिँदै सुनिता डंगोलले भनिन्: सहकार्य गर्दै अघि बढ्न तयार छु

आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । ’

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा

भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।

कानुन मन्त्री गौतमको पहिलो निर्णय: बलात्कारका घटनामा दोषीलाई कडा सजाय सुनिश्चित

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै आफ्नो पहिलो महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।

म्याग्दीकाे तातोपानीमा एक घण्टामा २७.२ मिलिमिटर वर्षा

अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।

प्रधानमन्त्री शाहलाई चीनको बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।

दोलखाको लाप्चाबाट चरिकोट उडेको हेलिकप्टर सम्पर्कबिहीन

आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

भ्रष्टाचारविरुद्ध खरो उत्रन गृहमन्त्री सुदन गुरुङको निर्देशन

पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।

मोदीले दिए बालेनलाई बधाई, नजिकबाट काम गर्न इच्छुक

भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।

स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्।

सबै काम एकद्वार प्रणालीबाट अघि बढाउने गृहमन्त्री गुरुङकाे निर्णय

सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरेका छन्।

अब एक गोल गरे एम्बाप्पे फ्रान्सको सर्वाधिक गोलकर्ता बन्ने

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन एक गोल मात्र टाढा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्