नेपाल सुपर लिगः काठमाडौँ र चितवनबिचको खेल बराबरीमा सकियो
नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत काठमाडौँ रेजर्स र एफसी चितवनबिचको खेल बराबरीमा सकिएको छ।
नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत काठमाडौँ रेजर्स र एफसी चितवनबिचको खेल बराबरीमा सकिएको छ।
नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।
नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।
असोजको अन्तिम साता नै कार्यविधि पारित गरी थप प्रक्रिया अघि बढिसकेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
राजीव लोप्चनको गोल प्रेरणामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल आजदेखि सुरु हुँदैछ। अहिले साँझ ६ बजे देखि दशरथ रङ्गशालामा हुने खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।
९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।
प्रसाईको प्रदर्शनमा सबैभन्दा ठूलो आकर्षण भने बैंक र वित्तीय संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्ने नै हो। यो सम्भव आश्वासन होइन भन्ने महसुस नगरी धेरै मानिस उनका पछि लागेको देखिन्छ।
दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।