१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एनएसएल फुटबल : काठमाडौं रेजर्सद्धारा स्पोर्टिङ इलाम पराजित

नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा  काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई  १–० गोल अन्तरले हराएको हो।  

काठमाडौंको जितमा राजीव लोप्चनले खेलको ५१ औं मिनेटमा  गरेको गोलनै निर्णायक बन्न पुग्यो।

प्रतियोगिताको दोस्रो दिन भोलि शनिबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी तथा पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ८ मंसिर २०८० १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App