महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)
महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
उच्च अदालत पाटनले फेरि काठमाडौं महानगरपालिकाको अर्को निर्णय कार्यान्वयनमा रोक लगाएको छ।
मपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ।
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी रहेका छन्।
व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ।
महानगरले लक्षित वर्गलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य अनुसार ल्याएको मापदण्डलाई टेकेर मात्रै अस्पताल वा स्वास्थ्य संस्था स्थापना गर्न आग्रह गरेको हो।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।
काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहले सावित्रा भण्डारी (साम्बा) लाई बधाई दिएका छन्।
काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धरहरा निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछिको विवाद अझै जारी छ।
राज्यका सुरक्षा निकायमा पनि मानिसको बाँच्न पाउने अधिकारप्रतिको प्रतिवद्धता बलियो हुँदै गएको छ। अन्तर्राष्ट्रिय दृष्टि पनि यसका निम्ति परेकै छ।
स्वयम्भुमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीका नागार्जुन नगरपालिका–६ स्वयम्भूमा शवहरू फेला परेका हुन्।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।