१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौँ फर्केको एयर डाइनेष्टीको हेलिकप्टर फेरि लुक्ला तर्फ उड्यो

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।

नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो। तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो।

हेलिकप्टरमा कस्तो प्राविधिक समस्या देखिएको थियो भन्ने बारे खुलाइएको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App