४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी प्रहार गरिएको थियो।

बेलायतमा बढे कोरोना सङ्क्रमणका बिरामी

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

बेलायतका लागि नेपाली राजदूत रेग्मी नेपाल फर्किंदै

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको पछि रेग्मी अक्टोवर २४ तारिख नेपाल फर्किन लागेका हुन्।

दोषी: व्यवस्था कि नेतृत्व ?

जसरी पनि सत्ता, शक्ति र सम्पत्ति हत्याउन लाचार कम्युनिस्ट नामका लोभी नेताहरूबाट मुलुकलाई मुिक्त दिलाउने वैकल्पिक राजनीतिक दल र योजनाको खाँचो छ।

कर्णालीका उर्जामन्त्री र बेलायती दूतावासका पदाधिकारीबीच भेट

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र बेलायती राजदूतावास र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीवीच भेटवार्ता भएको छ।

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता

तीन शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाबीच चीनलाई चुनौती दिनेगरी सुरक्षा सम्झौता भएको छ। उक्त सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न काम गर्ने जनाइएको छ। सम्झौतासँगै अस्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जामार्फत सञ्चालन हुने पनडुब्बी बनाउने भएको छ।

बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच लण्डनमा छलफल

भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ।

अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग

गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो।

बेलायतमा अनशन बसेका नेपाली बचाऊ: सर्वोच्च

बेलायतस्थित नेपाली राजदूतसमेत संलग्न रहेको प्राविधिक समितिले पटकपटक छलफल गरी सन् २०१८ को मार्चमा वार्ताबाट नेपाल सरकारले समस्या टुंगाउने सहमति भएको थियो।

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन्।

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको पाइएको छ।

असोजभित्र ३३ प्रतिशतलाई खोप

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ।

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्