४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे प्रमिकासँग तेस्रो विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन्। बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन्।

बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

बेलायतमा आगामी सोमबारदेखि लकडाउन केही खुकुलो बनाइने

उनले भने, 'आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ।' उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन्। त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ।

बेलायती प्रधानमन्त्रीलाई श्रीमतीको पछाडि अर्कै स्त्रीसंग सम्बन्ध राखेको आरोप

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई श्रीमतीको आँखा छलेर अर्कै स्त्रीसंग सम्पर्कमा रहेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनलाई ३६ वर्षीय अमेरिकी व्यवसायी जेनिफर आर्करीले आफुसँग शारिरिक सम्पर्क राखेको आरोप लगाएकी छिन्।

बेलायतबाट नेपाल आउने यात्रुको लागि सशर्त हवाई यात्रा अनुमति

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध हटेको छ।

बेलायतको राजदूतमा रेग्मी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन्।

नयाँ कोरोनाले निकै दुःख दिन थालेपछि बेलायतमा आजदेखि फेरि देशव्यापी लकडाउन

नयाँ किसिमको कोरोना व्यापक मात्रामा फैलिन थालेपछि बेलायतमा फेरि देशव्यापी लकडाउन गरिएको छ।

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।

बेलायतमा देखिएको नयाँ कोरोनाबाट भारतका थप १४ जना संक्रमित

कोरोनाको नयाँ प्रजातिबाट संक्रमित हुनेको संख्या २० पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा पनि आइपुग्यो बेलायतको बढी संक्रामक नयाँ कोरोना

बेलायतमा फैलिइरहेको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि फेला परेको छ।

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

बेलायतमा देखियो पहिलेको भन्दा खतरनाक नयाँ कोरोना, स्वास्थ्यमन्त्रीले भने : चिन्ताजनक

बेलायतमा पहिलेको भन्दा अझ खतरनाक कोरोना भाइरसको अर्काे नयाँ संस्करण देखिएको छ।

बेलायतबाट आएकालाई १० दिन क्वारेन्टिन र पीसीआर परीक्षण अनिवार्य

बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेकाले त्यहाँ बसेका तथा त्यो बाटो हुँदै आएकाले नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्