४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेलायतमा देखिएको नयाँ कोरोना भारतमा भित्रिसकेको छैन : एनएआरआई

एनएआरआईका निर्देशक डा. समिरन पान्डाले मंगलबार न्युज एजेन्सीसँग भारतका अलग अलग स्थानबाट संकलन गरिएका नमुना जाँच गर्दा बेलायतमा देखिएको नयाँ कोरोना नपाइएको बताएका हुन्।

बेलायतमा कोरोनाले नयाँ रूप लियो भन्ने चिन्ता भइरहेका बेला त्यहाँबाट भारत आएका ८ यात्रुमा संक्रमण

बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भनेर विश्वभर चिन्ता भइरहेका बेला त्यहाँबाट भारत फर्किएका ८ यात्रुमा संक्रमण देखिएको छ।

बेलायतमा कोरोना भाइरसले नयाँ रूप लियो, खोपले पनि काम नगर्ने आशंका

त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार कम्तीमा ६० स्थानीय प्रशासनले नयाँ प्रकारको कोरोना संक्रमणका घटना फेला पारेका छन्।

बेलायतले क्वारेन्टिन अवधि घटाउने

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ।

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ। सो वार्ता सोमबार हुन लागेको हो।

बेलायतमा कोरोना खोप अनुमोदित

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका ८ लाख डोज उपलब्ध हुनेछ।

बेलायतमा एकै दिन करिब २३ हजारमा कोभिड संक्रमण

बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ।

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेल कारको बिक्री बन्द हुने

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्री बन्द हुने भएको छ। यो कदम बेलायत सरकारले जलवायु परिवर्तन र परमाणु उर्जा जस्ता उद्योगमा नयाँ रोजगारी सृर्जना गर्ने उदेश्यका साथ अघि बढाएको हो।

चीनमा नदीमा खसेकी युवतीलाई यसरी बचाए यी बेलायती कूटनीतिज्ञले (भिडियो)

गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत स्टफन एलिसनलले बचाएका हुन्। अहिले उनको प्रशंसा भइरहेको छ।

बेलायतमा होम आइसोलेसनमा नबस्नेलाई १५ लाख जरिवाना!

बेलायती सरकारले बनाएको नियमअनुसार कोरोना पोजिटिभ (संक्रमित) भएका तथा संक्रमित व्यक्तिसँग गरेका व्यक्तिले आफैं घरमा नियमपूर्वक आइसोलेसनमा बस्नुपर्नेछ। यो नियम यही सेप्टेम्बर २८ देखि लागू हुँदै छ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्री जोन्सनको भनाइ

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन्।

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ।

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ ।

क्यानडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्