४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६०

कोरोना भाइरस (कोभिड १९) बाट वेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६० पुगेको छ। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार सोमवार विहानसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना संक्रमणले निधन भएको छ।

बेलायती नागरिक जोन्स भन्छन् : ‘नेपाल सुरक्षित भएकै कारण आफ्नो देश गइनँ’

सामुयल जोन्स बेलायती नागरिक हुन् । तीन महिनाअघि उनी रसुवा आएका थिए । उनी अहिले पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुमा बसिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् ।

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

कोरोना भाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेका  बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काम फर्कने भएका छन् ।

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।

बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

कोरोना भाइरस (कोभिड १९)  का कारण वेलायतमा बुधवार साँझसम्म ५ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ। वेलायतको नटिङहममा बस्ने एक नेपालीको बुधवार साँझ निधन भएपछि कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या ५ पुगेको हो।

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन

कोरोना भाइरसका कारण बेलायतका अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ। तमुधिं लन्डन इकाईका पूर्वअध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षिय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।

बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ। कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण भएका बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि उनी अस्पताल भर्ना भएका हुन्।

बेलायतको लकडाउन

मार्च १२ अर्थात फागुन २९ देखि अफिसको काम घरबाट नै गरेको छु। २ हप्ता पुग्दा घरमा बस्नुको मजाभन्दा भय बढ्दो छ। लगातार अफिसमा काम गर्दा लाग्थ्यो कि ‘वर्क फ्रम होम’ भैदिए हुन्थ्यो नि।

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाही निवासले ७१ वर्षका राजकुमारमा कोरोनाको लक्षण देखिए पनि उनको अवस्था ठिक रहेको बताएको छ।

बेलायतमा लकडाउनको घोषणा, के छ नेपालीको तयारी ?

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको प्रकोप रोक्नको लागि राष्ट्रव्यापी तालाबन्दी (लकडाउन) को घोषणा गरेका छन्। प्रधामन्त्री जोनसनले सोमबार साँझ एक टिभी सम्बोधन मार्फत देशवासीका नाम दिएको सन्देशमा सरकारको पछिल्लो घोषणालाई उल्लंघन गर्ने विरुद्ध प्रहरीले जरिवाना गराउने सक्ने चेतावानी समेत दिएका छन्।

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती

बेलायतको मोबाइल फोनको प्रसिद्ध बिक्रेता डिक्सन्स कारफोनले करिब दुई हजार नौ सय रोजगारीका अवसर कटौती गर्ने भएको छ।

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण

बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

एनआरएन युकेले मनायो स्थापना दिवस

गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा हिजो विहीवार साँझ आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्