४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नू’

बेलायती राजपरिवारको शाही पदवी त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई ‘ह्यारी’ मात्रै भन्न आग्रह गरेका छन्।

बेलायतमा भिसा पाउन सीप अनिवार्य

बेलायत आउन चाहने विदेशी नागरिकले अंग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सीपयुक्त जागिरको प्रस्ताव गरेको हुनुपर्ने छ।

कश्मीर मामलाकी आलोचक बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोक

भारतले बेलायती सांसदलाई विमानस्थलमा रोकेको छ। लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भिसा दद्ध भएको भन्दै दिल्ली विमानस्थलमा रोक लगाएको हो।

कलामा बेलायतको प्राकृतिक दृश्य

हरियाली पहाडको मध्य भागमा गाईहरू चरिरहेका छन्। पडाहको अर्को भागमा सुन्दर बस्तीको दृश्यका कल्पना गर्दै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्।

होसियार ! बेलायतमा पढ्न आउँदा बितरा पर्नुहोला

कुनै जमाना बेलायतमा विद्यार्थी भिसामा भित्रिनेहरुको ‘स्वर्ण युग’ थियो। एउटा यूनिभर्सिटीमा पढ्छु भनेर आउने अनि अर्को कलेजमामा भर्ना गर्न पाइने। काम जति गरे पनि हुने कसैले नसमाउने।

बेलायत सरकार र सञ्चारमाध्यमबीच खटपट

बेलायतको सरकारले बिबिसीलाई सहयोग गर्ने किसिमले जस्तै देशका अन्य सार्वजनिक प्रसारकका लागि ल्याउने सोच बनाएको अधिकारीहरूले बुधबार बताएका छन्।

जोनसनद्वारा बेलायत–इयु व्यापार सम्झौताका लागि अवधारणा तयार

युरोपेली संघ (इयु) सँगको व्यापार सम्झौताको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी भएकोे बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यसका लागि बेलायतलाई ब्रसेल्सको नियम पालना गर्न ‘आवश्यक छैन नभएको’ उनले बताए।

'बेलायतमा गम्भीर आरोप लागेका व्यक्ति सांसद वा सभामुख हुँदैन'

बेलायतको सहायताले नेपालको विकासमा योगदान पुगिरहेको छ। अस्थिरताका समयमा हाम्रो सहायता आर्थिक अवस्था कमजोर भएका क्षेत्र र समुदायहरूमा केन्द्रित थियो। अहिले पनि त्यस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएका छौं र हाम्रो सहयोग नेपाल सरकारको प्राथमिक क्षेत्रमा पनि लागु गर्ने प्रयास गरिरहेका छौं।

इयुबाट बहिर्गमनपछि बेलायत

जनमत संग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली संघ (इयु)बाट बाहिरिएको छ । सन् २०१६ जुन २३ मा भएको जनमत संग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत मतदाताले बेलायतलाई इयुबाट अलग गर्ने (ब्रेक्जिट)को समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए ।

बेलायती टोलीले गरे पतौरा र सिम्रौनगढको अध्ययन

रौतहटको मौलापुर नगरपालिकाको पतौरा र बाराको सिम्रौनगढमा रहेको ऐतिहासिक पुरातात्विक वस्तुहरुको बेलायती टोलीले अध्ययन गरेको छ। बेलायतको दुर्हम विश्वविद्यालयबाट आएको टोलीले मौलापुरमा र सिम्रौनगढमा दुई/दुई दिन ऐतिहासिक तथा पुरातात्विक सम्पदाको स्थलगत अध्ययन गरेको हो।

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ। बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो।

बेलायती राजदूत पक्राउ

इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

महारानी र राजकुमार ह्यारीबीच प्रत्यक्ष कुराकानी हुने

केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई सोमबारको छलफलले ‘अर्को चरण’मा पु-याउने आशा गरिएको छ।

अधिकार गुम्ने सन्त्रास

थप हक/अधिकार प्राप्त गर्ने आकांक्षाको त कुरै छाडौँ, प्राप्त भएका हक र उपलब्धिसमेत उपयोग गर्न असम्भव हुने हो कि भन्ने सन्त्रासपूर्ण स्थिति बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्