४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल भ्रमण वर्ष बेलायतमा प्रवर्द्रधन गरिँदै

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्य बेलायतमा प्रवर्द्रधन गरिने भएको छ।

आमनिर्वाचन पछि बेलायतको भविष्य

बेलायतमा चार बर्षको बीचमा तेस्रो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले अत्यधिक बहुमत सहित यूरोपसंग पारपाचुके गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको अभियानमा पूर्ण समर्थन पाएको छ। जम्माजम्मी ६५० सिट मध्ये कञ्जरभेटिभ पार्टीको पोल्टामा ३६४ र निकटतम प्रतिद्वन्दी लेबर पार्टीको भागमा २०३ सिट परेका छन्।

पाँच वर्षमा बेलायतमा तेस्रो निर्वाचन

बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।

नेपाल चिनाउने बेलायती जोडी

सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पतिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूतै हुन् । भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !

‘ब्रेक्जिट जनमत संग्रहमा म तटस्थ बस्छु’

बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट(युरोपेली संघबाट बेलायतको बहिर्गमन) सम्बन्धी कुनै पनि प्रकारको जनमत संग्रहमा आफू तटस्थ बस्ने बताएका छन्।

१४ पटक सगरमाथा आरोहण गरेका बेलायती नागरिकले भनेः नेपालीबाट हामीले सिक्नुपर्छ

सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।

सोलुखुम्बुमा बेलायती नागरिक मृत फेला

सोलुखुम्बुमा एक विदेशी नागरिक मृत भेटिएका छन्। जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका ४ को एक होटलमा बास बसेका ५४ बर्षका एक बेलायती नागरिक मृत भेटिएका हुन्।

बेलायतमा डिसेम्बरमा आमनिर्वाचन, तल्लो सदनबाट प्रस्ताव पारित

बेलायतमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने भएको छ। यहाँको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै डिसेम्बर १२ मा आमनिर्वाचन हुने निश्चित भएको छ।

अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल भएका छन्। बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्बन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो।

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना संकटको भूमरीमा

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सारेको ब्रेक्जिटसम्बन्धी प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको छ। बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन्।

बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध हजारौंको प्रदर्शन

प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए।

बेलायती प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन्।

बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्