४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ होः प्रधानमन्त्री जोन्सन

ब्रेक्जिट एउटा ‘बृहत आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका छन्।

बेलायती नयाँ प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ

बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए।

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।

भारतीय नागरिक रिहा गर्न इरानलाई आग्रह

बेलायती ट्यांकरसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजावाहक ट्यांकरलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दाबी गरेका छन्।

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए।

बेलायत जान २० हजार चिनियाँ विद्यार्थीको आवेदन

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन्। आवेदन दिनेको यो संख्या अघिल्लो वर्षको भन्दा ३० प्रतिशत बढी भएको ‘चाइना डेली’ले शनिबार लेखेको छ। बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।

धूमपानले आँखालाई पनि असर गर्छ

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

इरानले भन्योः बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन्

इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ। बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ।

ब्रिटिस गोर्खा सत्याग्रहको आन्दोलन स्थगित

बेलायत सरकारले विभेद् गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

बेलायतसँग सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार नभएको बताएका छन्।

बोरिस जोनसनलाई बहुमत

बेलायतको सत्ताधारी दलको संसद्मा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा निरन्तर छलफल गर्ने सहमति भएको छ।

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन्। राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्