४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्।

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेसन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयऔँ स्तरमा सूचीकृत भएको छ ।

काठमाडौँमा रेल संचालनका लागि बेलायतमा रहेका इन्जिनियरले सघाउने

नेपाल इन्जिनियर्स एशाेसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्।

पर्यटन प्रवर्द्धनका लागि बुद्धको प्रचार

नेपालको पर्यटन प्रवद्र्धनका लागि बेलायतमा अभियान सञ्चालन गरिएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युके नेपालको पर्यटकीय गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारमा जुटेको छ।

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाइएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ।

इंगल्याण्ड र नेपालको राष्ट्रिय टिमबीच फुटबल हुने

इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे।

बेलायतमा नेपाली सेफहरु एकजुट

बेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन युकेको नयाँ नेतृत्व चयन भएको छ। सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

बेलायततिर बरालिँदा

बिबिसी नेपाली सेवाका पारखी छविरमण सिलवालले लण्डनस्थित अब्जर्भेटरीको आँगनमा एउटा खुट्टा पूर्वी गोलाद्र्ध र अर्को खुट्टा पश्चिमी गोलार्धमा राख्न पाएर स्वर्गानुभूति गर्न पाएकाले कृतिको नाम ‘ग्रीनविचको साँझ’ राखेका रहेछन्।

विकल्प रोज्न संसदमा मतदान

युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने : मे

बेलायतकी प्रधानमन्त्री थेरेसा मेको सरकारले युरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया ( ब्रेक्जिट) लाई केही लम्ब्याउने विषयमा निर्णय लिन आगामी साता गरिने भनिएको संसद्को मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ।

ब्रेक्जिट सम्झौताको प्रस्ताव फेरि अस्वीकृत

बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ ले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव पनि बेलायती संसद्ले भारी बहुमतले अस्वीकृत गरेको थियो ।

बेलायत सरकारद्वारा भूतपूर्व गोर्खाका लागि ६ अर्बको राहत प्याकेज घोषणा

लामो समयदेखि आन्दोलरत भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।

'एक एचआइभी संक्रमित संक्रमण मुक्त’

बेलायतका एक एचआइभी संक्रमित बिरामीलाई स्टेम सेल (बोन म्यारो) प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी संक्रमणबाट मुक्त पारिएको चिकित्सकहरुले जारी गरेको प्रतिवेदन उल्लेख गर्दै बिबिसीले जनाएको छ । एड्स रोगको विश्वव्यापी महामारीपछि कुनै पनि संक्रिमतलाई संक्रमण मुक्त बनाइएको यो दोस्रो घटना हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्