रात
उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर, उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।

उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर, उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।
दसैंतिहारको आगमनले प्रत्येक केटाकेटीलाई उमङ्गित तुल्याउँदै उफारेको छ।
लेकबेंसी गाउँ शहर डुलेँ पाखाभीर, एउटाएउटा सबैलाई हुँदो रै’छ पीर।
जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो।
विडम्बना मात्र छ, सम्बन्ध धनको तुलोमा हाल्न थाले, उनैको चुलो हमेसा चाकरीका गुणगानले बाल्न थाले।
सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको मुख्य गेटको उत्तरतर्फ सल्लाको ठुलो रूख छ। त्यहीँ सल्लाको रूखमा विगत ११ वर्षदेखि भगवान् गौतम बुद्धको मूर्ति बाँधेर राखिएको छ।
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए।
१० जिल्लाका विविधतासम्म समेटेर आयोगले कृषि, पशुपन्छी, पर्यटन, श्रम, सामाजिक सुरक्षा, सडक र यातायात लगायतका क्षेत्रहरूमा विशेष योजनाहरू बनाएको छ।
कर्णाली प्रदेशका आठ स्थानमा गाउँपालिका अध्यक्ष, नगरपालिकाको उपमेयर र वडाअध्यक्षका लागि मतदान भइरहेको छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिकामा सोमवार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
शनिबार राति दैलेखको गुराँस गाउँपालिका–४, चिसापानीस्थित घोडावासदेखि माथिल्लो डुङ्गेस्वरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो।
विद्यालयमा सरकारी नम्वर प्लेटका स्कुटी, मोटरसाईकल र गाडीहरू दुरुप्रयोग गरेर छोराछोरी आउजाउ गर्नेहरूमाथि सुर्खेतमा ट्राफिक प्रहरी कारबाही गरेको हो।
मादक पदार्थ सेवन (मापसे) पछि सार्वजनिक बस चढेर काठमाडौं हिँडेका कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी अर्जुन चन्दलाई प्रहरीले सुब्बाकुनाबाट फर्काएको छ।
जीवनभित्रको जीवन सार्थक बनाउँछु भन्दा समयले छल्यो, सिङ्गो जिन्दगी लिलाम भयो, जीवनको युद्धमा जुद्धा जुद्धै।
